बिम्स्टेक : वरिष्ठ अधिकारीको बैठक भोलि

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक भोलि बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र-विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो … Continue reading बिम्स्टेक : वरिष्ठ अधिकारीको बैठक भोलि